setoveda logo
८ वैशाख २०८३, मङ्गलवार

समाज

पाँचबुँदे माग राख्दै पिछडावर्ग महासंघले आन्दोलन सुरु गर्यो

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।

याम्फुदिनमा उत्पादित १२ मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान

‘नो केवलकार’ पक्षको मागः पक्राउ परेका रिहा गर,केवलकार खारेज गर

हाब्रे (रेडपाण्डा) बारे जानकारी दिने उद्देश्येले तयार गरिएको नेपालमा हाब्रे नामक पुस्तक शनिवार सार्वजनिक भएको छ ।

जिल्ला सदरमुकाम र काफ्लेपाटी बलुडाँडा क्षेत्रमा आइतबारदेखि अनिश्चतकालिन निषेधाज्ञा जारी गरेको छ ।

जिल्लाको पाथीभरा मुक्कुमलुड केबलकार खारेजिको माग गर्दै आन्दोलनरत समूहलाई सरकार द्वारा गठित बाती समूहले फेरी आव्हान गरेको छ ।

जिल्लाको पाथीभरा क्षेत्रस्थित काफ्लेपाटी नजिक निर्माणाधिन ‘बटम स्टेशन’ क्षेत्रमा सुरक्षाकर्मी र केवलकार विरुद्धमा आन्दोलनरत समूहबिच विहिबार झडप भएको छ ।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा/मुक्कुमलुङमा फागुन ६ देखि ८ गतेसम्म पैदलयात्रा कार्यक्रम तय छ । सम्पदा संरक्षणका लागि जिल्लाबाहिरबाट समेत आउन थालेका छन्

केबलकारको पक्षमा वकालत गर्दै आएका पदम चेन्जी माबोल भने,‘केबलकारका लागि ज्यान दिन तयार छु ।

त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख रुपैयाँ बढीको क्षति भएको छ ।